यसरी शुरु भयो काष्ठमण्डप पुनःनिर्माण

भूकम्पबाट ध्वस्त भएको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको छ । भूकम्पले पूर्ण रुपमा क्षति पुगेको सातौँ शताब्दीमा निर्मित काष्ठमण्डप पुनःनिर्माणको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले सोमबार क्षमापूजा गरेर शुरु गरेका हुन् । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनी समातेर एउटा रुख उपलब्ध गराउने वाचा गराई…