देउवा र प्रचण्डविरूद्ध निर्णायक अस्त्र प्रयोग हुँदै !

काङ्ग्रेसलाई भड्काउन विशेष कसरत देउवा प्रधानमन्त्री रहेकै बेला काङ्ग्रेसको महाधिवेशन हुने र, उक्त महाधिवेशनमा सत्तारुढ देउवाको प्रभाव पर्ने भएकोले गगनहरूको टोली अहिलेदेखि नै आक्रामक बन्न थालेको बुझिन्छ । अमेरिका र भारतको ‘सुझाव र दबाब’ विपरीत चीनको भ्रमण गरेर पनि प्रधानमन्त्री प्रचण्ड आफ्नो निरन्तरता कायम राख्न सफल हुनुभएको छ । बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता नगरेर प्रचण्ड आफ्नो…