सामाजिक सञ्जालको दर्ता, नियमन र सूचनाको हक

सामाजिक सञ्जाललाई कानुनको अधीनमा ल्याउनु जरुरी छ । तर, यो काम बलपूर्वक वा आदेशात्मक शैलीमा होइन, पारदर्शिता, संवाद र लोकतान्त्रिक मूल्यको सम्मानसहित गर्नुपर्छ । तबमात्र यो कदमलाई जनताले सकारात्मक रूपमा लिन सक्छन् र नेपाल डिजिटल सार्वभौमिकताको नयाँ चरणमा प्रवेश गर्नेछ। ✍ रश्मिशेखर सुवेदी  नेपालमा भर्खरै सामाजिक सञ्जाल दर्ता प्रक्रियाबारे सरकारले लिएको निर्णयले ठूलो बहस जन्माएको…