‘वर्तमान सरकार नसच्चिए कांग्रेसले सत्ता छोड्नुपर्छ’ : डा कोइराला

नारद कोहार, तौलिहवा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्तो धारणा राखेका हुन् । कोइरालाले वर्तमान सरकार रहिरहे सबै रुपमा राष्ट्र कमजोर हुने बताएका छन् । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे मुलुक…