‘खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाइने’

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान आवश्यकता भएको बताएका छन् । नेपाल हाइड्रोजियोलोजिकल एसोसियशनद्वारा आयोजित ‘प्रथम नेपाल जलभूगर्भ सम्मेलन’को उद्घाटन कार्यक्रममा उनले कृषिमा भूमिगत सिँचाइको दिगो प्रयोगका लागि अध्ययन, अनुसन्धान वैज्ञानिक तथ्यमा आधारित भएर गर्नुपर्नेमा जोड दिए । मन्त्री यादवले भने, 'राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग,…