नेता भनेको केवल पदमा पुग्ने व्यक्ति मात्र होइन, त्यो पदलाई जनताको हितका लागि प्रयोग गर्ने सेवक हो । बहुमतको नाममा मनोमानी गरेर, महाअभियोगजस्ता संवैधानिक औजारलाई व्यक्तिगत खेल बनाउन खोजेर वा कार्यकर्ताको आवाजलाई बेवास्ता गरेर कुनै पनि दलले दीर्घकालीन रूपमा जनताको विश्वास जित्न सक्दैन । ✍ रश्मिशेखर सुवेदी इन्दिरा राना मगर यो बेला प्रतिनिधिसभाको उपसभामुख छिन्…