माथिल्लो तामाकोशी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह

दोलखाको बिगु गाउँपालिका-१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् नदीमा यही साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलासय सफाइ गरिने भएको छ । माथिल्लो तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलासय सफा गरिने भएकाले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई…