राजनीतिक नेतृत्वको अपराधपूर्ण निर्लज्जताको पराकाष्ठाले यति ठूलो रूप र आयतन लिएको छ कि, त्यसबाट नेपाली जनता घोर निराशामा बाँच्न बाध्य मात्र छैनन्; देश र जनता लगभग आत्महत्याकै डिलमा छन् । हो, यो बेला नेपाल र सिङ्गो नेपाली जनता फेरि आशा र विश्वास नपलाउने टुङ्गो भएको निराशा बाँचिरहेका छन् । ✍ राजेश ढुंगाना नेपाल राष्ट्रले २०४६…