डा. रिजालको ‘दुहुनो गाई’ नै हो त राष्ट्रिय ट्रमा सेन्टर ?

देशकै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक तथा प्रशासनिक अनियमितता हुने गरेको सन्दर्भ चर्चामा रहँदै आएको छ । सो सेन्टर हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मातहत छ । वीर अस्पताल इमर्जेन्सीको शाखाको रूपमा स्थापित इमर्जेन्सी एण्ड ट्रमा सेन्टर अहिले सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालको ‘चलखेल’को केन्द्र बनिरहेको सम्बद्ध कर्मचारीहरू बताउँछन् । सम्बद्ध स्रोतका अनुसार…