मनोरञ्जन क्षेत्र भनेर चिनिने दोहरीसाँझ, डान्सबार, मसाज पार्लर, खाजघर लगायत व्यापक मात्रामा श्रम बजार ओगटेको क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्थाबारे सरकारले खासै चासो लिएको देखिन्न । हजारौँ युवाहरू अहिले यो क्षेत्रमा काम गरिरहेका छन्, तर के उनीहरूले श्रम ऐन २०७४ ले भने जस्तो सेवा सुविधा पाएका छन् त ? ✍ अधिवक्ता रसना ढकाल घटना नं.…