विवादमा परेकी श्रीमती पन्छाएर रेशमले बाबुलाई बनाए पार्टी अध्यक्ष !

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिएका छन् । उनका अनुसार पार्टीका केन्द्रीय सदस्यहरुको आह्वानमा काठमाडौंमा यही असार १४ र १५ गते पार्टीको राष्ट्रिय…