दाजुको हत्या गरी फरार युवक पक्राउ

पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई प्रहरीले भारततर्फ भाग्ने क्रममासिराहाको सीमावर्ती गाउँबाट पक्राउ गरेको छ । सिराहा जिल्लाको गोलबजार नगरपालिका-१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए । प्रहरीका अनुसार मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले…