नेपाली राजनीतिमा युवा आरक्षणको सवाल

- चन्द्रभुषण साह हरेक नीतिको मुल नीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लग्न सक्छ, तर यो हाम्रो देशको कटु यथार्थ हो । किनभने, नेपालको कुनै पनि राजनीतिक पार्टीको मुल संगठनमा युवाहरुको उच्च नेतृत्व र निर्णय तहसम्म पहुँच लगभग शुन्य छ भन्दा खासै आपत्ति नहोला । विगतदेखि वर्तमानसम्म देशका हरेक राजनीतिक परिवर्तनको…