बौद्ध भिक्षुसँग यौनसम्बन्ध राखेर ‘ब्ल्याकमेलिङ’ गरी अर्बौं आर्जन !

बौद्ध भिक्षुहरूलाई आकर्षित गरी यौनसम्पर्क गर्ने र त्यस्तो सम्बन्धको तस्बिर तथा भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’ गरी नगद असुल्ने गरेको आरोपमा थाइल्याण्डको प्रहरीले एक महिलालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रकरण यतिबेला चर्चामा छ । थाई प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी ‘मिस गाल्फ’ नाम दिइएको ती महिलाले कम्तिमा नौ जना बौद्ध भिक्षुहरूसँग यौनसम्पर्क गरेको र तीन वर्ष…