सङ्घीयता साम्राज्यवाद र विस्तारवादको नयाँ हतियार

– डा.भीमार्जुन आचार्य धेरै ठुलो हेलचक्राइँका साथ सम्वत २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधानले नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरेको छ (धारा ५६) । जसअनुसार नेपालको राज्यशक्तिको प्रयोग यिनै सङ्घ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुन बमोजिम गर्नेछन् । यसका लागि संविधानले सङ्घ,…