एक करोड धरौटी लिने व्यवस्था गरे कडा आन्दोलनको चेतावनी

वैदेशिक रोजगार व्यवसायीहरुले सरकारले एक करोड धरौटी लिने कानुनी व्यवस्था गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । उनीहरुले एक करोड धरौति लिने ऐन बनाउन नेतृत्व गरेकाले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेको कार्यकक्षमा धर्ना दिन आउनुपरेको पनि स्पष्ट पारेका छन् । वैदेशिक रोजगार विभागको कार्यालयमा मंगलबार धर्ना दिन पुगेका वैदेशिक रोजगार व्यवसायीले व्यवसायीहरुलाई…