दरबारमार्गका व्यवसायीले सिलबन्द बाहेकका पसल खोले

आपूर्तिमन्त्री शिवकुमार मण्डल सहितको एक टोलीले अत्याधिकमात्रामा नाफा खाई सामान बिक्री गरेको आरोपमा बन्द गरीएको दरवारमार्गका पसलहरु व्यवसायीले खोलेका छन् । गतसाता आपूर्तिमन्त्री मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा २० प्रतिशतभन्दा बढी नाफा लिएपछि टोलीले ४ वटा पसलमा शिलबन्दी गरेको थियो । त्यसको विरोधमा अन्य पसल समेत बन्द गरेर सरकार विरुद्ध आन्दोलनमा उत्रेका व्यापारीहरुले…