यातायात व्यवसायीसँग झुक्यो सरकार, मंगलबारबाट टिकट बुकिङ खुल्ने

अप्ठ्यारो परिस्थितिलाई हतियार बनाएर स्वार्थ सिद्धि गर्ने प्रवृत्ति उजागर गर्दै यातायात व्यवसायीले फेरि पनि सरकारलाई झुकाएका छन् । कानुनविपरीत बसमा छत राखेर यातायात सञ्चालन गर्न पाउनुपर्ने अडान तेस्र्याउँदै दशैंको अग्रिम टिकट बुकिङ रोक्दै आएका बस व्यवसायीको दबाबमा सरकारले सो माग पूरा गरिदिएको छ । छतमा समेत यात्रु चढाएर ओभरलोड गर्दा दुर्घटना बढेर यात्रुको ज्यान जाने…