विश्व-कुख्यात तानाशाह एडल्फ हिटलरले सार्वजनिक अभिवादनमा बहुअर्थक ‘हेल हिटलर !’ प्रयोग गराउने गर्थे भन्ने इतिहासमा पाइन्छ । त्यस्तै केही वैयक्तिक उच्चता बुझाउने उद्देश्य त कतै यो ‘म झोले हुँ !’ मा निहीत छैन ? - जस्ता प्रश्न पनि अहिले सचेत वर्गका नेपालीमा छिरोलिने क्रममा छ ! ✍ नकुल काजी जम्मा लगभग तीन करोड नागरिक-संख्या भएको…