सही समय कहिले आउँछ ?

हरेक बिहान हामी सबैका लागि बराबरी समय र राम्रो बोल्ने/गर्ने अवसर लिएर आएको हुन्छ । अरुले के गर्छ, के भन्छ हाम्रो हातमा छैन तर मैले के बोल्छु, के गर्छु- मेरो हातमा छ । आफूले गर्ने ब्यवहार र प्रयोग गर्ने शब्दहरू हाम्रै मातहतमा छन् । ✍ बबिता बस्नेत हामी सबैसँग दिन र रात गरेर २४ घण्टाको…