गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको फाइनल सूची तय गरिएको छ । उच्चस्तरीय समितिको बिहीबार (१८ वैशाख) बसेको बैठकले प्रतिनिधिको फाइनल सङ्ख्या २,६४३ जना कायम गरिएको सदस्य विनोद कुँवरले जानकारी दिएका छन् । कुँवरका अनुसार फाइनल प्रतिनिधिमध्ये कतिपयले अझै पनि आवश्यक कागजात बुझाउन बाँकी रहेको छ । बुझाउन बाँकी ब्यक्तिहरुले शुक्रबार अपराह्न…