दुर्गा प्रसाईंद्वारा भारतीय प्रहरीसमक्ष आत्मसमर्पण !

कानुन व्यवसायी र मानवाधिकारकर्मीहरुको रोहबरमा आफू २४ घण्टामै सार्वजनिक हुन तयार रहेको भन्ने अभिव्यक्ति दिएको २४ घण्टा बित्दानबित्दै राजसंस्था र हिन्दुराज्य फर्काउने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा परेका छन् । आफू भागेको होइन बरु ज्यान जोगाउन विवश भएको र नेपालमै कतै भूमिगत रहेको दाबी गर्दै आएका प्रसाईंले भारतको आसाममा त्यहाँका प्रहरीसमक्ष बिहीबार…