मिश्र र जबरालाई पन्ध्र दिन हिरासतको म्याद थप

राप्रपाले काठमाडौंको बल्खुमा खबरदारी सभा आयोजना गरी प्रहरी हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्न आह्वान गरेकै दिन चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराले अझै १५ दिन प्रहरी हिरासतमा रहनुपर्ने भएको छ । जिल्ला अदालत काठमाडौंले दुवैजनाविरूद्ध राज्यविरूद्धको अपराध थप १५ दिन हिरासतमा…