‘स्वदेशमुखी राजनीति’ र ‘आत्मनिर्भर अर्थतन्त्र’को अपरिहार्यता

संसारमा करिव ४० देशमा संविधानसभाबाट संविधान बनाइएको पाइन्छ, तर नेपालमाजस्तो संविधानसभाको दुरुपयोग कहीँ पनि भएको थिएन । सबैभन्दा पहिलोपटक फ्रान्सले सन् १७८९ मा संविधानभाको अभ्यास गरेको थियो । त्यसपछि नर्वे, बेल्जियमहुँदै ट्युनिसियासम्म संविधानसभाको निर्वाचन भयो, तर नेपाल बाहेक कहीँ पनि पूर्वशर्तहरूको भारी बोकाइएन । ✍ डा. केशव देवकोटा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोश्रो पटकको आगमनले…