बालबालिकामा यौन गीत-संगीतले पार्ने प्रभाव

विद्यार्थीलाई उमेरअनुशारको शिक्षा दिनुभन्दा सानैदेखि यौनवादी कामुक र छाडा प्रेमका गीत-संगीत कण्ठ गर्न लगाउने वा नचाउने गर्नाले ती विद्यार्थीको मनोविज्ञान विकृत हुँदै जान्छ । अन्त्यमा उनीहरूले आफ्नो भविष्य बनाउने बेलामा यौनबारे सोच्न थाल्दछन् र बाँकी भविष्य पश्चातापमा बिताउँछन् । ✍ डिल्ली अम्माई बाल मनोविज्ञानले जन्मेको शिशुदेखि किशोरकालसम्मका बालबालिकाको मानसिक अवस्थालाई अध्ययन गर्दछ । अर्थात्, बालको…