✍ अनुसा थापा प्रधानमन्त्रीमा पटक-पटक एउटै व्यक्ति तर के भयो उपलब्धि ? अहिले जनमानसमा यसबारे व्यापक चर्चा चलेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीन/तीन पटक प्रधानमन्त्री भए । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार…