मन्त्रीले काम देखाउने कि गर्ने ?

आफ्नो मन्त्रालयमातहतको काम गर्नु हरेक मन्त्रीको प्रशासनिक र राजनीतिक ड्युटी हो । आफ्नो ड्युटी निर्वाह गर्दा क्यामेरा सँगसँगै लगेर त्यति ठुलो प्रचार गरिरहनु जरुरी पर्दैन । कुनै पनि मन्त्रीले गरेको राम्रो कामको प्रचार भइ नै हाल्छ, मैले राम्रो काम गरेँ तर प्रचार गर्दिनँ भनेर रोकेर रोकिन सक्ने अवस्था अहिले छैन । बबिता बस्नेत कुनैपनि पदमा…