✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ कालयुक्तनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८१ पौष १७ गते तदनुसार पौष शुक्ल पक्षको द्वितीया तिथि तद्अनुसार सन् २०२५ जनवरी १ तारीख बुधबार उत्तराषाढ़ा नक्षत्र व्याघात योग बालव करण आनन्दादिमा बज्र योग चन्द्रमा धनु राशिमा ७:१६ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ…