दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा यस्तो आयो सर्वोच्चको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफका साथ उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले बुधबार (३ पुस) उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित हुनु भनेको हो । आदेशमा भनिएको छ, 'यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने…