आइतबारदेखि मौसममा सुधार आउने

केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र, आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भइ मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार स्थानीय वायुको प्रभाव, नेपालनजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट…