‘विगतमा केही पनि भएन’ भनेर लोकतान्त्रिक संवैधानिक इतिहासलाई सराप्ने कुराले नेपाल बन्ने होइन । जनताले भारी बहुमत दिएपछि अब मुलुक निर्माणको योजना निर्माणमा ध्यान दिन आवश्यक छ । नयाँ सरकारप्रति नागरिकको अपेक्षा र आशा बढी नै भएकाले पनि पूर्ववत् गाली, आरोप-प्रत्यारोप र प्रतिशोधी मानसिकताबाट मुलुक बन्दैन । ✍ अधिवक्ता डा. प्रेमराज सिलवाल ‘चिसो भनेको नै…