‘क्रिया-प्रतिक्रिया’मा सीमित सरकार ! ‘पत्राचार’ र ‘हाहाहुहु’मा कर्मचारी प्रशासन !

‘उम्रँदै तीन पात’ भने जस्तो गाली, आरोप-प्रत्यारोप र अराजकतालाई मात्र राजनीतिमा आउने आधार मान्ने सङ्कुचित सोचका केही मान्छेको कारण लोकतान्त्रिक-गणतान्त्रिक संस्कृति धुजाधुजा बन्दै गएको छ । अराजकता बढी ‘बिक्न’ थाल्यो । आरोपको प्रत्यारोप र क्रियाको प्रतिक्रियामा मात्र सीमित भएको सरकारको कारण प्रशासन केवल ‘हाजिरे नोकर’को ‘झुन्ड’मा परिणत हुँदैछ । ✍ अधिवक्ता प्रेमराज सिलवाल नेपालमा ‘सार्वजनिक…