अभिभावकको सम्मान नगर्ने बस्ती नर्कसमान हुन्छ !

हरि पौडेललाई संरक्षकबाट हटाइयो किन ? डिल्ली अम्माई तिहारको दुई दिनपछाडिको कुरा हो, निदरल्याण्ड बस्दै आउनुभएका एक सरल व्यक्तित्व हरि पौडेल दाजु हाम्रो घर आउनुभयो । उहाँलाई एनआरएनए निदरल्याण्डले प्रमुख संरक्षकबाट बर्खास्त गरेको रहेछ भन्ने उहाँसँगको भेटपछि मात्र थाहा लाग्यो । त्यो कुरा उहाँको मुखबाट सुन्दा अत्यन्त दु:ख लाग्यो र, जिज्ञासा राखेँ- ‘के त्यस्तो अपराध…