वैदिक सनातन धर्म, वर्ण ब्यवस्था र पुनर्जन्म !

सनातन धर्ममा वर्ण हुन्छ ! हुन्छ !! हुन्छ !!! वर्ण भएन भने त्यो सनातन धर्म होइन । वर्ण भन्नु नै जाति हो, जाति भन्नु र वर्ण भन्नुमा शब्दमा मात्र फरक हो, अर्थ एउटै हो । वर्ण ब्यवस्था नमान्ने हिन्दू हुन सक्दैन । ✍ शिरिष कुमार जोशी वैदिक सनातन धर्मको अर्को नाम वर्णश्रम धर्म हो मर्त्यलोकमा…