मूर्तिकलामा पनि बाह्य अतिक्रमण !

तीन दशकयता मूर्तिकलाबाट जीवन चलाइरहेका विष्णु राजवंशीको दुःखेसो ■ द्रोण अधिकारी, भद्रपुर झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारी माता मन्दिर छेउमा तीन दशकयता माटाको मूर्ति बनाएर जीवन चलाइरहेका कलाकार हुन् विष्णु राजवंशी । दुई सन्तानको शिक्षादीक्षा र चार जनाको परिवार धान्ने आधार यही मूर्तिकला रहेको कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन…