कला-संस्कृतिमाथि प्रहार हुँदा हामी चुपचाप !?

आधुनिकताको नाममा आफ्नै अस्तित्व मेटाउन उद्यत् छौँ हामी तीजलाई ‘महिलाको अभिव्यक्ति स्वतन्त्रता’को अवसरको रूपमा पनि हेरिने गरिएको छ, तर अभिव्यक्ति स्वतन्त्रताको तर्क दिएर सुन्न र पचाउन नै नसकिने गीतहरू बजारमा ल्याउनु, त्यस्ता गीत-सङ्गीतमा नृत्य गर्नु र होश नै गुम्नेगरी मादक पदार्थ सेवन गर्नु चहिँ बिल्कुल गलत हो । ✍ रसना ढकाल कुनै समय थियो, जस्तोसुकै…