एमसिसी कार्यान्वयनमा ‘अपेक्षाकृत उपलब्धि’ भएको प्रष्टोक्ति

संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी दिइएको हो । काठमाडौंमा बुधबार (५ भदौ) आयोजित कार्यक्रममा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार…