विपद् व्यवस्थापनमा नेपाली सेना : तीन हेलिकोप्टर र एक जहाज ‘स्टेण्डबाइ’

सुरेन्द्र सुवेदी, काठमाडौं नेपाली सेनाले विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनदेखि आवश्यक हवाई साधन तैनाथी अवस्थामा राखेको छ । यो वर्षको मनसुनमा उद्धार, खोज तथा व्यवस्थापनका लागि ७७ वटै जिल्लामा ‘अभ्यास मनसुन’ सञ्चालन गरेर २८ हजार ३५ जनालाई तालिम दिएको छ । १ सय २५ वटा सामुदायिक विपद् प्रतिकार्य तालिम तथा अभ्यासमा ३ हजार ३ सय…