मनकामना केबुलकार आज (असार ३१) देखि ५० दिन बन्द हुने भएको छ । केबुलकार ‘डिजिटल सिस्टम’मा स्तरोन्नति गर्न बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको…