काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको नगरसभामा नेपाली कांग्रेस र नेकपा एमालेको धङ्धङी बोकेर नआउन भन्दै वडा अध्यक्षहरुप्रति कडा आक्रोश पोखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘३ जना नेताले गर्दा, १ सय ६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।’ उनले लेखेका छन्, ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन, जे…