पूँजीवाद : एक वास्तविक र स्वभाविक अर्थ व्यवस्था

समाजवादको नारा भजाउँदै हामीले धेरै हदसम्म आर्थिक दरिद्रता भोगिरहेकै छौँ, दुर्घटना भने भइहालेको छैन । संविधानमै समाजवाद उन्मुख हुने भएर लेखिनु सबैभन्दा गम्भीर त्रुटि हो । जसले विदेशी लगानी विकर्षण गर्ने त भइहाल्यो, साथै स्वदेशमै आर्थिक गतिविधिमा संलग्नहरूलाई पनि त्रसित बनाइरहेको छ/गिज्याइरहेको छ । ✍ प्रभात अधिकारी पूँजीवादी अर्थव्यवस्था, समाजवादी अर्थव्यवस्था वा मिश्रित अर्थव्यवस्था भनेर…