महसा अमिनीको मृत्युपछि सन् २०२२ मा भएको विरोध प्रदर्शनमा रिभोल्युसनरी गार्डहरूले यौन दुर्व्यवहार गरी एक किशोरीको हत्या गरेको भन्ने बिबिसीको रिपोर्टलाई इरानको न्यायपालिकाले खारेज गरेको छ । महिलाहरूका लागि इरानको कडा ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा तेहरानमा नैतिकता प्रहरीद्वारा पक्राउ परेपछि सन् २०२२ सेप्टेम्बरमा भएको २२ वर्षीया इरानी कुर्द अमिनीको मृत्युलाई लिएर सम्पूर्ण इरानमा विरोध…