पशुपतिनाथको जलहरी सुन हिनामिना प्रकरणका तीन जनालाई सफाइ

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित तीन जनालाई विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले कोषका सदस्यसचिव डा. थापासहित कोषको तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषको स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो । अख्तियार दुरुपयोग…