बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणमा चलखेलको आशंका

विशाल बस्नेत, महोत्तरी बर्सिबास मेडिकल कलेजको फाइल मन्त्रालयमा विचाराधीन रहेका बेला सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि मधेश प्रदेशमा खैलाबैला मच्चिएको छ । अदालतको आदेशले मेडिकल कलेज बन्छ कि बन्दैन भन्ने संशय पैदा गराएपछि यस्तो अनुभूति गरिउको हो । बर्दिबास मेडिकल कलेज पूर्वाधार विकाश आयोजनाको फाइल जिल्ला र प्रदेशबाट स्वीकृत भएर केन्द्रमा अन्तिम चरणमा रहेको…