नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय तहले बीमा नीति ल्याउनुपर्ने बताएका छन् । उनले भने, ‘सरकारले राष्ट्रिय बीमा नीति ल्याएको छ, अब स्थानीय तहले पनि बीमाको विकास एवम् विस्तारका लागि बीमा नीति ल्याउनु आवश्यक छ, त्यसका लागि आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।’ नेपाल बीमा प्राधिकरणको आयोजनामा बाराको कलैया उपमहानगरपालिकामा बीमासम्बन्धी जानकारीमूलक अन्तक्र्रिया…