ब्यङ्ग्योक्ति ✍ ज्ञानमणि भुर्तेल ओहो ! उखान जी, अभिवादन !ओहो ! जंगली जी, मेरो पनि लालसलाम छ है !! अनि ! कताबाट आउनुभो त जंगली जी ? मने ! कता बाट हुनु र ? उही त हो नि रत्नपार्कको पसलबाट फर्किंदैछु ! अनि तपाईं चैं कताबाट नि ? मियाँका दौड मस्जिद तक भनेझैँ म पनि…