नवनियुक्त उपप्रधानमन्त्री यादवद्वारा पदबहाली

नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पद तथा गोपनियताको सपथपछि मन्त्रालय पुगेर पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले सङ्घीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियामा देखिएको ढिलाईलाई छिटो छरितो व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरे । स्वास्थ्य उपचारका लागि लामो समय लाइनमा बस्नुपर्ने सास्ती कम गराउन उनले डिजिटल प्रविधिलाई अझ बढी प्रभावकारी बनाउने निर्णय…