जसको अङ्ग्रेजी कमजोर छ, जति नै ज्ञान वा कुरा थाहा भएपनि अङ्ग्रेजीमा दोहोरो सम्वाद गर्न गाह्रो हुन्छ । कति नेपालीहरूको ज्ञान कम छ, तर अङ्ग्रेजी राम्रो छ भने, उनीहरूको विदेशीसँग हिमचिम बढी हुन्छ । विदेशी कार्यालयमा अङ्ग्रेजीमा राम्रो कुरा वा गफ दिन नसक्नेहरू पछि नै पर्छन् । त्यसैले तपाईं पनि विदेशी संस्थामा हुनुहुन्छ भने अङ्ग्रेजीमा…