सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु, अन्यको खोजी हुँदै

प्रकाश तिम्सिना, सुनसरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका-१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको मृत्यु भएको छ । पूर्वको काकडभित्ताबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाँदा गाडीमा आगलागी भएको थियो । आगलागीमा…