राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रबारे

केशवप्रसाद भट्टराई १. २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम सरासर गलत थियो ।आफ्नो अप्रजातान्त्रिक र निरङ्कुश कदमको औचित्य सावित गर्न, त्यसलाई वैधता दिन मात्रै उनले राष्ट्रियताको नारा उरालेका थिए ।आफ्नो सत्ता महत्वाकांक्षा टिकाउन बहुलवादी प्रजातन्त्र र राष्ट्रवाद सँगै जान सक्दैन भन्ने एक किसिमको वाम राष्ट्रवादको भावना उनले जनतामा उराले । २. जनताले ठूलो…